दशैंका लागि बसको टिकट बुकिङ खुला,काउण्टरहरुमा यात्रुको भीड
काठमाडौँ ।दसैंका लागि शनिबारदेखि बसको टिकट बुकिङ खुला भएको टिकट काउन्टरमा यात्रुहरूको भीड लागेको छ। बुकिङ खुलेसंगै नयाँ बसपार्क,गौशाला,कलंकी,कोटेश्वर लगायतका बस टिकट काउन्टरमा आज बिहानैदेखि यात्रुहरूको भीड लागेको हो। यातायात