संघीय संसद्को तेस्रो अधिवेशन आजबाट सुरु हुँदै,यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं।संघीय संसद्को तेस्रो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ। आजको बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ। यसैगरी, बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको