फेसबुकमार्फत नाबालिकाको चरित्रहत्या गरेको अभियोगमा भक्तपुरबाट एकजना पक्राउ
काठमाडौं।सामाजिक सञ्जाल फेसबुकमार्फत नाबालिकाको चरित्रहत्या गरेको अभियोगमा भक्तपुर, भक्तपुर नगरपालिका-४ काहालान्च घर भएका २८ वर्षीय पुरूषलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । नाबालिकाले फेसबुकमा पोष्ट गरेका तस्विरलाई अश्लिल तस्विरमा अनुहार