शीतलनिवासमा पौडेल र दाहालबीच भेट
केदार बस्नेत,काठमाडौं।राष्ट्रपति रामचन्द्र पौडेल र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेट भएको छ ।

राष्ट्रपतिलाई भेट्न प्रचण्ड शीतलनिवास पुगेका थिए ।सो भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।