कांग्रेसको नीति प्रतिष्ठानमा थप उपसमिति गठन,उपभोक्ता अधिकार उपसमिति संयोजकमा केसी
काठमाडौं,२० साउन । नेपाली कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अन्तर्गत गठित उपभोक्ता अधिकार, अवस्था र न्याय समन्वय उपसमिति संयोजकको जिम्मेवारी कैलाश केसीले पाएका छन् । नेपाली कांग्रेसका उपसभापति एवं