एप्क्यानमा संस्थापक अध्यक्ष वस्नेत नै असन्तुष्ट, नयाँ कार्यसमिति बनाउने चेतावनी
काठमाडौं, २३ असार । शैक्षिक परामर्श व्यावसायीहरुको संगठन शैक्षिक परामर्श व्यवसायी संघ नेपाल (एप्क्यान) भित्रको आन्तरिक विवाद बाहिरिएपछि संस्था नै संकटमा परेको छ । हिजोको दिनमा जतिसुकै विवाद भए पनि आन्तरिक रुपमा मिलाउने प्रयास गरेका संस्थापक अध्यक्ष प्रोज्वल वस्नेतले नयाँ अवधारणा अघि बढाएपछि संस्थाभित्रको द्वन्द्व झन् चर्किँदै गएको छ । वस्नेतको अगुवाइमा केही दिनअघि काठमाडौंमा […]










