नागरिक केन्द्रीत मुद्दामा परिचालन हुने गरी काँग्रेसले नयाँ अभियान सुरु गर्ने
काठमाडौं,३२ असार । नेपाली कांग्रेसले साउन ७ गतेदेखि नयाँ अभियान सुरु गर्ने भएको छ । पार्टीलाई नागरिक केन्द्रीत मुद्दामा परिचालन गर्ने गरी नयाँ अभियान सुरु गर्न लागिएको जानकारी गराइएको छ । पार्टी सभापति गगन थापाले साउन ७ गतेबाट नयाँ अभियान प्रारम्भ गरिने जानकारी गराए । कांग्रेसको संशोधित विधानमा प्रत्येक समितिका रहेका सदस्यले ५० प्रतिशत साङ्गठनिक […]










