‘डिजिटल मिडिया सोसाइटी’सँग सञ्चार क्षेत्रको अवस्थाबारे सञ्चार मन्त्री तिमिल्सिनाको छलफल
काठमाडौँ,३० असार । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले डिजिटल मिडिया सञ्चालकहरूको छाता संस्था ‘डिजिटल मिडिया सोसाइटी’सँग सञ्चार क्षेत्रको वर्तमान अवस्था,चुनौती तथा आगामी नीतिगत सुधारका विषयमा छलफल गरेका छन । मन्त्रालयमा भएको छलफलमा सञ्चार मन्त्री डा.तिमिल्सिनाले सञ्चार जगत बलियो नभई लोकतन्त्र बलियो हुन नसक्ने बताउदै यस क्षेत्रका विद्यमान समस्याहरुको समाधानका लागि सरकार तयार रहेको […]










