आत्मदाह : समाजको मौनता र राज्य व्यवस्थाको गम्भीर असफलताले निम्त्याउने परिणाम
✍️प्रेमचन्द्र झा कुनै पनि देशको वास्तविक उन्नति अग्ला भवन,चौडा सडक,चम्किला सरकारी प्रतिवेदन वा विकासका भाषणले मात्र मापन हुँदैन। एउटा राष्ट्र त्यतिबेला सफल मानिन्छ,जब त्यसका सबैभन्दा कमजोर नागरिकले पनि राज्यलाई आफ्नो अभिभावक ठान्न सक्छन्। जब एउटा गरिब किसान,मजदुर,बेरोजगार युवा,एकल महिला,दलित,सीमान्तकृत समुदाय वा विपन्न परिवारले दुःख पर्दा ढुक्क भएर भन्न सक्छ—”मेरो देश छ, मेरो सरकार छ।” तर […]










