नेपाल बाल संगठन ठगी प्रकरणका तीन आरोपी पक्राउ
काठमाडौं,२५ असार । नेपाल बाल संगठन (बाल मन्दिर) मा भएको आर्थिक अनियमितता तथा ठगी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार नेपाल बाल संगठन तथा बाल मन्दिर सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन–२०७७, प्रहरी प्रतिवेदन तथा नेपाल सरकार वादी रहेको ठगी सम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। अनुसन्धानका क्रममा […]










