विद्यार्थीको कक्षोन्नतिका लागि थुलुङ दुधकोशीले जारी गर्यो मूल्यांकन निर्देशिका
खगिन्द्रराज बास्तोला सोलुखुम्बु ।कोभिड-१९ को नयाँ भेरियण्ट संक्रमणले शैक्षिक क्षेत्रमा पुर्याएको क्षति न्यूनीकरणका लागि जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले ‘विषम परिष्थितिमा कक्षोन्नतिका लागि विद्यार्थी मुल्यांकन निर्दिशिका-२०७८’ जारी गरेको छ। फैलंदो कोरोना