प्रजिअ खनालको अगुवाइमा बजार सरसफाई सम्पन्न
सोलुखुम्बु ।राष्ट्रिय प्रजातन्त्र दिवसकाे उपलक्ष्यमा जिल्ला प्रशासन कार्यालय साेलुखुम्बुकाे आयाेजनामा साेलुखुम्बु जिल्लाकाे सदरमुकाम सल्लेरी बजार सरसफाई गरिएकाे छ । प्रमुख जिल्ला अधिकारी अनिल खनाल,नेपाल प्रहरीका प्रहरी नायब उपरिक्षक कबित कट्टवाल