वुढानिलकण्ठ नगरपालिकाको आयोजनामा दोश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
काठमाडाैं । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’भन्ने नाराका साथ राष्ट्रिय महत्व बोकेको बुढानिलकण्ठ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ। ३ दिन सम्म बूढानीलकण्ठ स्कूलमा सञ्चालन भइ