बुधबार बस्दै नेकपा (माओवादी केन्द्र) नेचासल्यान गाउँपालिकाको पूर्ण बैठक



सोलुखुम्बु। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नेचासल्यान गाउँपालिकाको पुर्ण बैठक बुधबारका लागि बोलाइएको छ।

पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हेमकुमार राई (शुरवीर) तथा सोलुखुम्बु जिल्ला समन्वय समिति संयोजक असिम राई लगायतका नेताहरुको उपस्थितिमा हुन लागेको सो बैठकमा पार्टीको स्थानीय तह निर्बाचन र आन्तरिक रणनीतिबारे छलफल हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्