नेचासल्यान : गाउँपालिकाद्वारा १० वटा विद्यालयलाई स्मार्ट टीभी र २१ विद्यालयलाई कम्प्युटर प्रदान
सोलुखुम्बु ।जिल्लाको नेचासल्यान गाउँपालिकाले पालिकाभित्र रहेका विद्यालयहरुलाई स्मार्ट टीभी, कम्प्युटर र प्रीन्टर उपलब्ध गराएको छ। विद्यालयहरुलाई प्रबिधिमैत्री बनाउनु पर्ने कुरामा जोड दिंदै आएको सो गाउँपालिकाले बिहिवार पालिकाभित्रका ६ वटा माध्यमिक