निजामती कर्मचारी संगठन सोलुखुम्बुको अध्यक्षमा खड्का

सोलुखुम्बु।नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति सोलुखुम्बुको ११ औं जिल्ला अधिबेशनले छत्रबहादुर खड्कालाई सर्बसम्मत रूपमा अध्यक्ष चयन चयन गरेको छ।

समितिको उपाध्यक्षमा महेश भण्डारी र बद्रीकला राई सचिवमा नीरकुमार मग्राती
सहसचिवमा रमेश लुइँटेल
कोषाध्यक्षमा युवराज शर्मा युराक चयन भएका छन्।

कार्य समिति सदस्यमा रामकाजी खत्री, नइन्द्रबहादुर बस्नेत ,दधिराम भट्टराई ,सुष्मा आचार्य,नन्दराज राई,अर्थिमाया तामाङ,चुडामणि घिमिरे ,पदमकुमारी राई,पेशल कुमार बस्नेत,ऋषिराज कुमार राम मौसमबाबु ढकाल ,लक्ष्मण तामाङ र चन्द्र फडेरा रहेको सो संगठनले जनाएको छ।
अधिबेशनको उद्घाटन प्रमुख अतिथि निजामती कर्मचारी संगठनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष नाथुराम कोइराला र बिशिस्ट अतिथि् नेकपा एमाले १ नं प्रदेश संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले गरेका थिए।कार्यक्रममा प्रदेशसभा सदस्य उत्तमकुमार बस्नेत,नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोला,केन्द्रीय महासचिव तथा प्रबक्ता प्रभासप्रसाद शाहको उपस्तिथि थियोे।

