थुलुङदुधकोशी : समाजसेवी शेर्पाद्वारा विद्यार्थी पोशाक तथा शैक्षिक सामाग्री सहयोग
सोलुखुम्बु।थुलुङदुधकोशी गाउँपालिका- ९ कुरिमास्थित श्री लामुडाँडा आधारभूत विद्यालयका विद्यार्थीहरुलाई विद्यालयको लोगो सहितको पोशाक, शैक्षिक सामाग्री र नगद बितरण गरिएको छ। विद्यालयका पूर्बविद्यार्थी समेत रहेका धर्मडाँडा शेर्पा समाजका अध्यक्ष लाक्पादोर्जी शेर्पाले