बजेट : ङिमदोर्जी शेर्पा पर्यटन सडकको ट्र्याक ओपन खुम्बु पासाङल्हामुको प्राथमिकतामा
गार्डेन राई,सोलुखुम्बु । जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले पूर्वाधार विकास स्वास्थ्य, शिक्षा र जनताको मौलिक हक प्रबद्र्धनलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष