सुर्खेतमा हट्यो कर्फ्यु, केहि क्षेत्रमा निषेधाज्ञा जारी
बिरेन्द्रनगर।सुर्खेतमा सोमबारदेखि लगाइएको कर्फ्युको आदेश हटाइएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले सुचना जारी गरि कर्फ्युको आदेश हटाएको हो । सोमबार दिउँसोदेखी प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गर्नुका साथै सार्वजनिक सम्पत्ति र