पूर्ण रुपमा हटे कोरोना रोकथामका लागि उपत्यकामा लगाईएका सबै प्रतिबन्धात्मक ब्यबस्था
काठमाडौं।कोरोनाका कारण काठमाडौकोरोना महामारी रोकथामका लागि काठमाडौं उपत्यकामा लगाइएका सबै प्रतिबन्धात्मक व्यवस्था हटाइएको छ। उपत्यकाका तीनै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) ले शुक्रबार आदेश जारी गरी यसअघिका सबै प्रतिबन्धात्मक व्यवस्था