राहत शिक्षकले गर्यो नवनिर्बाचित तीन जनप्रतिनिधिलाई सम्मान
खगिन्द्रराज बास्तोला,इटहरी।नेपाल राहत शिक्षक प्रदेश नं. १ समितिले शनिबार इटहरीमा पूर्व राहत शिक्षकमा कार्यरत तीन जना जनप्रतिनिधिलाई सम्मान गरेको छ । राहत शिक्षक पेशालाई छोडेर स्थानीय निर्वाचनमा बिजय हासिल गरेका