शिक्षकहरुमाथि भएको बिभेद सच्याउने मुख्य निर्बाचन अधिकृतको कार्यालय सोलुखुम्बुको प्रतिबद्धता
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।मुख्य निर्बाचन अधिकृतको कार्यालय सोलुखुम्बुले निर्बाचनमा खटाइएका शिक्षकहरुमाथी भएको पदीय विभेद सच्याउने प्रतिबद्धता जनाएको छ। कार्यालय र नेपाल शिक्षक महासंघसहित पेशागत शिक्षक घटक संगठनबीछ बिहिवार भएको बार्तामा सहायक निर्बाचन