आंशिक प्राध्यापकलाई करार गर्ने प्रक्रिया तत्काल बदर गर्न आयोगको निर्देशन
काठमाडौं।निर्वाचन आयोगले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको सानोठिमी क्याम्पस, भक्तपुरसमेतका क्याम्समा निर्वाचन आचारसंहिता, २०७९ लागु भइसकेपश्चात विज्ञापन खोली आंशिक प्राध्यापकलाई करार गर्ने प्रक्रिया तत्काल बदर गर्न निर्देशन दिएको छ । आयागले विश्वविद्यालयको रजिष्ट्रारको