सोलु एमालेको प्रतिबद्धता-पत्र : कृषिलाई रोजगारीमा जोड्नेदेखि साईक्लिङ ट्रेल निर्माणसम्म प्राथमिकतामा
सोलुखुम्बु।नेकपा एमाले सोलुखुम्बुले प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्बाचनका लागि पार्टीका तर्फबाट घोषणा सार्बजनिक गरेको छ। सदरमुकाम सल्लेरीमा आयोजित बिशेष कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार मानबीर राई,राष्ट्रियसभा सदस्य