सोताङमा आधारभूत तहका शिक्षकहरुका लागि पांचदिने तालिम सुरु
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु ।रीड नेपालको आयोजना तथा सोताङ गाउँपालिकाको समन्वयमा ५ दिने आधारभूत तहको शिक्षकहरुका लागि अंग्रेजी, गणित, विज्ञान प्रविधि र सामाजिक विषयको तालिम आजबाट सोताङमा सुरु भएको छ । सोताङ