बालकृष्णले दिए जमरकट्टेल सेवा प्रतिष्ठानलाई १३० बर्गमिटर नि:शुल्क जग्गा
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।नेचासल्यान-३ बेशीगाउँ निवासी बालकृष्ण जमरकट्टेलले १३० वर्गमिटर जग्गा जमरकट्टेल सेवा प्रतिष्ठान नेपाललाई नि:शुल्क प्रदान गरेका छन्। शनिबार आयोजित कार्यक्रममा जमरकट्टेलले प्रतिष्ठानलाई सहेँलेमा रहेको जग्गा दिने घाेषणा गरेका हुन्। उनलाई