खेल क्षेत्रको बिकासलाई माप्यदुधकोशीले प्राथमिकतामा राखेको छ : अध्यक्ष राई
सोलुखुम्बु। माप्यदुधकोशी गाउँपालिकामा १३ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ। वडा नम्बर ४ स्थित रंगशालामा सोमबारबाट सुरु प्रतियोगिताको माप्यदुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रमलाई