उजुरीकर्ताको बिरोधकाबीच आज कामु प्रधानन्यायाधीश कार्कीको संसदीय सुनुवाइ हुंंदै
काठमाडौं।संसदीय सुनवाई समितिले न्यायाधीश हरिकृष्ण कार्कीलाई आज छलफलका लागि बोलाएको छ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस कार्कीलाई आज छलफलका लागि समितिले बोलाएको हो । लामो समय देखी कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारी