पूर्ब सांसद तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर,अर्को पेसीमा सजाय निर्धारण हुने
काठमाडौं।पूर्व सांसद एवं व्यवसायी इच्छाराज तामाङलाई सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदाललते दोषी ठहर गरेको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरु तेज नारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबार