आजबाट माघ स्नान तथा स्वस्थानी व्रत सुरु
काठमाडौं।आजदेखि वैदिक सनातन धर्मावलम्बीको माघस्नान तथा स्वस्थानी व्रत आरम्भ भएको छ।पुस शुक्ल पूर्णिमाबाट सुरु भइ माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा विधिपूर्वक माघ स्नान,स्वस्थानी व्रत एवं कथा वाचन गर्दै देशका