समस्यामा परेका सोलुखुम्बुबासीलाइ कांग्रेस नेता कार्कीको सहयोग
काठमाडौं, ७ जेठ ।नेपाली काङ्ग्रेस सोलुखुम्बुका नेता एबम समाजसेवी प्रकाशसिंह कार्कीले बन्दाबन्दीका कारण समस्यामा परेका जिल्लाबासीहरुलाइ काठमाडौंमा राहत बितरण गरेका छन। सोलुखुम्बुबाट काठमाडौं आइ अस्थायी बसोबास रहेका विद्यार्थी , मजदुर