काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल अति कम विकसित राष्ट्रहरूको पाँचौँ सम्मेलनमा भाग लिन कतार जाने भएका छन् । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपाली प्रतिनिधिमण्डलको
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्ने बताएका छन् । आइतबार बिहान जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका परिवारहरूसँगको अन्तरक्रियामा प्रधानमन्त्री प्रचण्डले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान
काठमाडौँ। राष्ट्रपति निर्वाचनमा नेकपा एमालेले पत्र लेखेर समर्थन मागेपछि नेकपा एकीकृत समाजवादीले संवादको ढोका खोलेको भन्दै नरम प्रतिक्रिया दिएको छ। सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले राष्ट्रपति निर्वाचनको सन्दर्भमा समय अगाडि
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।रीड नेपालले सोलुखुम्बुका ६ वटा स्थानीय तहमा शिक्षा क्षेत्र योजना निर्माण पूर्व तयारी वैठक सम्पन्न गरेको छ।सोलु दुधकुण्ड नगरपालिकामा स्थानीय तह शिक्षा क्षेत्र योजना निर्माण पूर्व तयारी वैठक आयोजना
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अहिले बनेको गठबन्धन पनि दिगो नहुने बताएका छन्। बङ्गलादेशको कार्यक्रमबाट फर्किएपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसंगको कुराकानीमा निर्बाचन भएयता
सोलुखुम्बु।थुलुङ दुधकोसी गाउँपालिकाको लोखिमस्थित जनता माबिमा निर्मित ६ कोठे भवनको उद्घाटन गरिएको छ। बालमैत्रीपूर्ण उक्त भवनको विद्यालय परिसरमा आयोजित बिशेष कार्यक्रममा गाउँपालिका अध्यक्ष अशिम राईले शनिबार उद्घाटन गरेका हुन्। २
काठमाडौं।पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी राप्रपा सरकारबाट बाहिरीएको छ। शनिबार दिउँसो बालुवाटार पुगेर उनीहरुले राजीनामा बुझाएसंगै राप्रपा सरकारबाट बाहिरिएको हो । सरकारमा राप्रपाका तर्फबाट ऊर्जामा राजेन्द्र लिङ्देन, सहरी विकासमा विक्रम
काठमाडौँ । राष्ट्रपति निर्वाचनमा कांग्रेससहितको आठ दलीय गठबन्धन र एमालेबीच भिडन्त हुने भएको छ । नेकपा एमालेले पनि राष्ट्रपतिमा उम्मेदवार खडा गर्ने निर्णय गरेसँगै दुई पक्षीय भिडन्त हुने निश्चित भएको
काठमाडौं।मुलुककोे सर्वोच्च पद राष्ट्रपतिको यही फागुन २५ गते हुने निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १०
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु। पछिल्लो तीन दिन यता १४० जना पर्यटकहरूले खुम्बु क्षेत्रको भ्रमण गरेका छन् ।भ्रमण गर्नेमा विदेशी ११४, सार्क क्षेत्रका ५ र नेपाली २१ जना रहेको जनाइएको छ। गत फागुन