जता कचौरामा धेरै दुधभात उतै प्रचण्ड : एमाले अध्यक्ष ओली
काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिरालोको प्रवृत्ति देखाएको भन्दै कटाक्ष गरेका छन्। राष्ट्रपतिमा एमालेलाई सहयोग गर्ने पुस १० गतेको सहमति बिपरित प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी