बागमती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम र गण्डकीको मुख्यमन्त्रीमा खगराज नियुक्त
काठमाडौं।बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र)का शालिकराम जमरकट्टेल नियुक्त भएका छन्।प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार जमरकट्टेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। जमरकट्टेलले माओवादी, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी)