सातवटै प्रदेशले पायो नयाँ मुख्यमन्त्री, को कहाँ ?
काठमाडाैँ । सातवटै प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त भएका छन् । बुधबार मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा नयाँ मुख्यमन्त्रीको नियुक्ति भएसँगै सातवटै प्रदेशमा नयाँ सरकार गठन भएको हो । सत्ता