भूगोल साहित्य समाजद्वारा विशेष कार्यक्रमको आयोजना
काठमाडौं।भूगोल साहित्य समाजले स्वर्गीय कविभूपी शेरचन,कविशिरोमणी लेखनाथ पौड्याल तथा नाट्यसम्राट बालकृष्ण समको स्मृतिमा परिचर्चा कार्यक्रम आयोजना गरेको छ । सोमबार आयोजित‘शब्दहार’नाम दिई आयोजना गरिएको सो विशेष कार्यक्रम समाजको सभाकक्ष दरबारमार्गमा