काठमाडौँ । राष्ट्रपति निर्वाचनमा कांग्रेससहितको आठ दलीय गठबन्धन र एमालेबीच भिडन्त हुने भएको छ । नेकपा एमालेले पनि राष्ट्रपतिमा उम्मेदवार खडा गर्ने निर्णय गरेसँगै दुई
काठमाडौं।मुलुककोे सर्वोच्च पद राष्ट्रपतिको यही फागुन २५ गते हुने निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १०
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु। पछिल्लो तीन दिन यता १४० जना पर्यटकहरूले खुम्बु क्षेत्रको भ्रमण गरेका छन् ।भ्रमण गर्नेमा विदेशी ११४, सार्क क्षेत्रका ५ र नेपाली २१ जना रहेको जनाइएको छ। गत फागुन
काठमाडौं । एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई महिनाअघि मात्र निर्माण भएको गठबन्धनलाई तोडेर राजनीतिलाई जुवाको खालजस्तो बनाएको आरोप लगाएका छन् । एमालेसहित सात दलको
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयमा आज CCTV जडान गरिएको छ।कार्यालय तथा सरकारी सामान सुरक्षाका दृष्टिकोणले सो CCTV जडान गरिएको निकुञ्जले जनाएको छ । सल्लेरीस्थित A to Z सप्लाएर्सबाट रु. १
काठमाडौं।राष्ट्रपतिमा नेपाली कांग्रेसलाई सघाउने आठ दलबीच सहमति भएको छ । अघि बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको नेकपा (एकीकृत समाजवादी)का नेता प्रकाश ज्वालाले जानकारी
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।नेचासल्यान गाउँपालिकामा एकदिने करदाता सेवा शिविर एबम् व्यावसायिक अभिमुखिकरण कार्यक्रम आयोजना हुने भएको छ। नेचासल्यान उद्योग बाणिज्य संघद्वारा शनिबार आयोजना गरिने कार्यक्रममा स्थानीय ब्यबसायीहरुलाई करका सम्बन्धमा प्रशिक्षित गरिनुका साथै
विराटनगर । तेह्रथुमको आठराई गाउँपालिकाको चुहानडाँडामा भीषण आगलागी भएको छ । आठराई वडा नम्बर ६ मा अपराह्न सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । हालसम्म कम्तीमा १० वटा
काठमाडौं।राष्ट्रपति निर्बाचनका बिषयमा छलफल गर्न सत्तारूढ दुईदल नेकपा एमाले र राप्रपाको छुट्टाछुट्टै बस्दैछ। बिहान ९ बजे बस्ने एएमाले सचिवालय बैठकले राष्ट्रपतिको उम्मेदवारका बारेमा औपचारिक निर्णय गर्ने बताइएको छ। नेकपा माओवादीका
काठमाडौँ।नेकपा (एमाले) का सचिव योगेश भट्टराईले प्रधानमन्त्रीले सत्ता समीकरण फेरबदलको चलखेल गरे एमाले सरकारमा नरहने बताएका छन्। प्रेस चौतारी नेपाल रुकुम पश्चिमले जिल्ला सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा उनले एमाले अहिलेसम्म