इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ
काठमाडौँ।मानव बेचबिखनन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिबादी धनुषा जनकनन्दनि गाउँपालिका-४ ठेगाना भएका दिलिप राउत पक्राउ परेका छन्। एनसीबी कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका उनलाई सम्बन्धित