काभा पुरुष यू–२०:उपाधिका लागि नेपाल उज्वेकिस्तानसँग खेल्दै
केदार बस्नेत,काठमाडौं:काभा पुरुष यू–२० भलिबल च्याम्पियनसीप उपाधिका लागि आज नेपाल र उज्वेकिस्तान भिड्दैछन्। श्रीलंकामा यी दुई टोलीबीचको फाइनल खेल दिउँसो सवा ३ बजे सुरु हुनेछ। शुक्रबार भएको खेलमा नेपालले तुर्कमेनिस्तानलाई