१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सप्तरीबाट एक जना पक्राउ
सप्तरी।१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक ब्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गाउँपालकिा-१ बस्ने १९ वर्षीय अकलेश कुमार मण्डल रहेको प्रहरीले जनाएको छ। प्रहरीले पक्राउ गरेको छ।
अकलेशले ती बालिकालाई सोही गाउँपालिका-७ स्थित कोशी नहरको डिलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बिष्णुपुरबाट खटिएको प्रहरीले बुधबार
उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेहेको प्रहरीले जनाएको छ।

