लिखु हाइड्रोद्वारा लकडाउन उल्लंघनः स्वास्थ्य मापदण्ड पुरा नगरी हाइड्रोमा काम गर्दै कामदार
राजेन्द्र बस्नेत सोलुखुम्बु, २२ चैत्र ।सरकारद्वारा जारी निर्देशनको उल्लंघन रामेछापको उमाकुण्ड गाउँपालिका र सोलुखुम्बुको लिखुपिके गाउँपालिका भएर बग्ने लिखु नदिमा निर्माणाधीन हाइड्रोपावर कम्पनीले नेपाल सरकारले जारी गरेको लकडाउनको निर्देशन उल्लंघन