राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र सदस्य श्रेष्ठले बैठक र भ्रमणभत्ता नलिने
काठमाडौं, २२ जेठ।राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र राष्ट्रियसभा सदस्य तथा सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले एकवर्षको बैठक भत्ता नलिने घोषणा गरेका छन्। संसद सचिवालयलाई पत्र लेखेर अध्यक्ष तिमिल्सिनाले २२ जेठदेखि