सीमा विवाद: बार्ताबाट नभए अन्तर्राष्ट्रिय स्तरमा जानुपर्ने पूर्बराजाको भनाइ
काठमाडौं, ६ जेठ ।पूर्बराजा ज्ञानेन्द्र बीर बिक्रम शाहले भारतद्वारा अतिक्रमित नेपाली भूमि समेटेर नयाँ नक्सा सार्बजनिक गर्ने नेपाल सरकारको निर्णयप्रती खुसी ब्यक्त गर्नु भएको छ। आफ्नो मातृभूमिको सम्पूर्ण भू-भाग सहितको