बिप्लवले नेपाली जनताको मन जितेको प्रधानमन्त्री ओलीको भनाइ
काठमाडौं,२१ फाल्गुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा आजदेखि हिंसात्मक द्वन्द्व अन्त्य भएको घोषणा गर्नुभएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग शुक्रबार काठमाडौंमा तीन बुँदे सम्झौता भएपछि