पूर्बप्रमुख आयुक्तहरुलाइ नेकपा आधिकारिकताको हतारो
काठमाडौँ,२० फाल्गुन । निर्वाचन आयोगले नेकपाको विवाद निरूपण नगर्दा आयोगको स्वायत्तता र निर्णय क्षमतामै प्रश्न उठेको भन्दै पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले छिटो समाधान गर्न आग्रह गरेका छन् । पूर्वप्रमुख आयुक्तहरू सूर्यप्रसाद