अध्यक्ष दाहालद्वारा दुःख व्यक्त
काठमाडौं,३०साउन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सिन्धुपाञ्चोक, कालीकोट र मकवानपुरमा पहिराले गर्दा मानवीय क्षति भएकामा दुःख व्यक्त गर्नु भएको छ । उहाँले आज समवेदना व्यक्त गर्दै बाढीपहिरामा मृत्यु