आफूहरू बाहिरिनुको कारणबारे शिक्षा मन्त्रीको प्रष्टीकरण-‘छोटो भिडियो क्लिप काटेर भ्रम फैलाउने प्रयास भयो’
काठमाडौं,२७ भदौ । शिक्षामन्त्री सस्मित पोखरेलले सिरहामा आयोजित अन्तरक्रिया कार्यक्रमबाट आफूहरू बाहिरिनुको कारण दुई व्यक्तिले हल्ला गरेर कार्यक्रम प्रभावित पार्ने अवस्था सिर्जना गर्नु रहेको बताएका छन्। राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६