दीपककुमार साह उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री बन्दै
काठमाडौँ,२५ साउन । उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले आफ्नो पदबाट राजीनामा दिएपछि उनको ठाउँमा दीपककुमार साह मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपककुमार