मुस्ताङको लोमन्थाङ आसपास केन्द्र भएर भूकम्प



काठमाडौं,२४ भदौ भदौ । मुस्ताङको लोमन्थाङ आसपास केन्द्र भएर भूकम्प
मगलबार राति ९ः५३ बजे भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार ५.३ रेक्टर स्केलको भूकम्प गएको हो ।भूकम्पको धक्का तिब्बत,नेपालको मुस्ताङसँगै, बागलुङसँगै धौलागिरि रेन्ज तथा देशका विभिन्न क्षेत्रमा भएको थियो ।

भूकम्पबाट भएको क्षतिको विवरण भने सार्वजनिक भएको छैन ।

प्रतिक्रिया दिनुहोस्