माप्यमा यातायात सेवा नियमित सञ्चालन गर्न ब्यबसायीहरुलाई अध्यक्ष राईको आग्रह
सोलुखुम्बु।लामो तथा छोटो दूरीका यातायात सेवालाई नियमित र प्रभावकारी ढंगले सञ्चालन गर्ने बिषयमा माप्यदुधकोशी गाउँपालिकाले ब्यबसायीहरुसंग अन्तरक्रिया गरेको छ। स्थानीयको गुनासो सम्बोधन र यातायात ब्यबसायीहरुका समस्याका सन्दर्भमा छलफल गर्न गाउँपालिका